Rampur, Chitwan
 Contact No.:977-56 -591071, 591009
 Fax : 977-56- 591255
 E-mail: ncrp@narc.gov.np

फार्म अवलोकन बन्द गरिएको सुचना (Farm Visit Halt)

Published On: 2021-04-18

Dear all,

Due to emergence of second phase of Corona virus in the country, all the personnels visiting our office are requested to use MASK, SANITIZER and maintain SOCIAL DISTANCE. Also visit to cattle farm of our program is restricted till next notice!

Stay safe from CORONA!!

हाल नेपालमा फैलीरहेको दोस्रो चरणको कोरोना माहामारीलाई मध्यनजर गरी यस कार्यक्रम भित्र पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई अनिवार्य रुपमा मास्क र सामाजिक दुरी कायम राख्नको लागी हार्दिक अपील गरिन्छ l साथै यस कार्यक्रमको गाई फार्म अवलोकन कार्यपनि अर्को सुचना नभए सम्मको लागि बन्द गरिएको जानकारी गराईन्छ l