रामपुर, चितवन
 सम्पर्क नं.: ९७७-५६-५९१०७१, ५९१००९
 फ्याक्स :९७७-५६-५९१२५५
 E-mail:ncrp@narc.gov.np

  • Cows Grazing in NCRP Grazing Area (चरन क्षेत्रमा गाईहरू चर्दै)

  • आहारा सम्बन्धि परिक्षण (Digestion Trial at NCRP Farm)

  • ILRI and Heifer International Team भ्रमण

  • 1st Working Group Meeting on Cattle Research

  • ईसीमोडबाट प्रा. डा. रुईजून लोङ्गको भ्रमण / Visit of Prof. Dr. Ruijun Long from ICIMOD

  • मकैचरी घाँसको अनुसन्धान/Research trial of Teosinte

देबी प्रसाद अधिकारी

देबी प्रसाद अधिकारी


संयोजक
थप विवरण
डा. उद्दव पनेरु

डा. उद्दव पनेरु


सूचना अधिकारी
थप विवरण

   परिचय

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत संचालित बिभिन्न बस्तु बाली कार्यक्रम मध्ये एक हो l यो अनुसन्धान कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका पशु तथा मत्स्य निर्देशक अन्तर्गत रहेर अनुसन्धान कार्य संचालित गर्ने गरिन्छ l यसको उत्पत्ति वि. स. २०४८ सालमा तत्कालीन पशु विकास तथा पशु स्वास्थ्य बिभाग अन्तर्गत खुमलटार ललितपुरमा रहेको पशु विकास फार्म बाट भएको हो l वि. स. २०४८ सालमा नेपाल कृषि अनुसन्धान परिषद स्थापना हुँदा यसको नाम राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रम थियो l  वि. स. २०६९ सालमा राष्ट्रिय गाईभैसी अनुसन्धान कार्यक्रम छुट्टिएर राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रममा बिभाजन भयो l वि. स. २०७१ सालमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर, चितवनमा सर्यो l त्यसैगरी राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम तरहरा, सुनसरीमा भयो l हाल राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपालको मध्य भागमा २५ हेक्टर क्षेत्रफलमा अवस्थित छ l यो चाहि चितवनको जिल्ला सदरमुकाम भरतपुर देखि १० किलोमीटर पश्चिममा रहेको छ l

 

View More

   प्रकाशन

शिर्षक डाउनलोड
Cattle and Buffalo Husbandry Technology
थप हेर्नुहोस्
शिर्षक डाउनलोड
Annual Report 2079.80 (2022.23)
Annual Report 2078.79 (2021.22)
Annual Report 2077-78 (2020-2021)
Annual Report 2076-77 (2019-20)
Annual Report 2074-75 (2017-18)
थप हेर्नुहोस्

   भिडियो

   ग्यालरी थप हेर्न